चौधरी ग्रुपको अबैध हर्कत चुलियो : चितवनको सिजी ल्याण्ड मार्कका कारण सेनालाई नै चुनौती

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)चितवन । मुलुककै प्रतिष्ठित व्यापारीक घराना सीजी ग्रुपको एकपछि अर्को कतुर्त सार्वजनिक भइरहेका छन् । व्यापारका नाममा केन्द्रदेखि स्थानिय सरकारलाई यतिवेला चौधरी ग्रुपले चुनौती दिएको छ । नक्कली भ्याट काण्डमा सर्वोच्च अदालतमा मुद्दा खेप्दै आएको चौधरी समूहले राज्यको मापदण्ड विपरित काम गर्दै आइरहेको समेत खुलासा भएको छ । यती समूहले पाएको … Continue reading चौधरी ग्रुपको अबैध हर्कत चुलियो : चितवनको सिजी ल्याण्ड मार्कका कारण सेनालाई नै चुनौती