जुत्ताचप्पल गैरकानुनी मेला : मेड इन चाईनाको जुत्तालाई नेपाली उत्पादनको प्रचार(भिडियो सहित)

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । विद्यमान ऐनलाई समेत बेवास्ता गर्दै मेला महोत्सवको नाममा व्यवसायीहरुबाट कर छली गरिदैआएको छ । एकातर्फ नेपाली उत्पादनको नाम लिदै उपभोक्तामाथी ठगीधन्दा चलाउदै आएकाछन् भने अर्कोतर्फ सरकारलाई बुझाउनु पर्ने आयकर, भ्याट, राजस्व समेत छली गर्दै गुणस्तहिन जुत्ताचप्पलहरु खुला रुपमा बिक्री हुदै आएको पाईएको छ । राजधानीको भृकुटीमण्डपको खाली … Continue reading जुत्ताचप्पल गैरकानुनी मेला : मेड इन चाईनाको जुत्तालाई नेपाली उत्पादनको प्रचार(भिडियो सहित)