दराज सपिङ्ग अनलाइनको ठगीधन्धा: ११:११ को नाममा लुट, कर र भ्याट छली

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की…………. काठमाडौं । बढ्दो सूचना  र प्रविधिको प्रयोग गरि केही संस्थाले अनलाईन सपिङ्गकाे नाममा ठगीधन्दा चलाउदै आएकाे पाईएकाे छ।अन्य विकसित मुलुकहरुको प्रविधिको सिको गर्ने चासो र रहरलाई सदुपयोग गर्दै केहि व्यक्तिहरु संगठित रुपमा नयाँ प्रविधिलाई ‘ठगी खाने भाँडो’ काे रूपमा प्नयाेग गरेका छन्इ । यसैक्रममा हेको भेटिएको छ । ‘दराज’ को अनलाइन … Continue reading दराज सपिङ्ग अनलाइनको ठगीधन्धा: ११:११ को नाममा लुट, कर र भ्याट छली