सिन्धु सर्जिकल कन्र्सनका संचालक भण्डारीको अबैधधन्दा : ऋण दिएको भन्दै लाखौ रुपैयाँ कमिशन बुझाउदै

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) रोशन कार्की काठमाडौं । मानव शरीरमा प्रत्यारोपण गरिने सामग्री (इम्प्लान्ट डिभाइस) को अपारदर्शी व्यापार गर्दैै आएको सिन्धु सर्जिकल कन्सर्नले विभिन्न अस्पतालमा आप्mनो कम्पनीको सामान खरिद गरे वापत कमिशन दिने गरेको प्रमाण फेला परेको छ । सो कम्पनीका म्यानेजिङ डाइरेक्टर यज्ञबहादुर भण्डारीकै योजनामा विभिन्न अस्पतालका चिकित्सक र व्यवस्थापकलाई कमिशन दिदै अबैधरुपमा … Continue reading सिन्धु सर्जिकल कन्र्सनका संचालक भण्डारीको अबैधधन्दा : ऋण दिएको भन्दै लाखौ रुपैयाँ कमिशन बुझाउदै