ठमेलमा प्रहरी र व्यवसायीकै योजनामा अवैध धन्दा : ट्राफिक प्रहरीले उठाउँछ अतिरिक्त रकम

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) काठमाडौं । जनधनको सुरक्षा र अवैध क्रियाकलाप गर्नेमाथि नियन्त्रण लिई सम्बन्धित निकायमा बुझाउने अधिकारप्राप्त संस्था नेपाल प्रहरीअन्तर्गतका विभिन्न निकायबाट प्रहरीले नै अतिरिक्त रकम संकलन गर्ने गरेको पाइएको छ । शान्ति सुरक्षादेखि सडकमा गुड्ने सवारीसाधनको व्यवस्थापनका साथै स्थानीयस्तरमा कुनै पनि अवरोध नहोस् र भएमा तत्काल समधान गर्ने गरी नेपाल प्रहरीअन्तर्गत रहेको ट्राफिक … Continue reading ठमेलमा प्रहरी र व्यवसायीकै योजनामा अवैध धन्दा : ट्राफिक प्रहरीले उठाउँछ अतिरिक्त रकम