चौधरी ग्रुपले हड्पेको सरकारी जग्गामा सरकार किन चुप ?

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) रोशन कार्की पछिल्लो समयमामा राजधानीबाट प्रकाशन हुने मिडिया र उपत्ययका बाहिरबाट प्रकाशन प्रशारण हुने मिडियामा एउटै खबर छापिएको छ । या प्रशारण भएको छ । सरकारी जग्गा अतिक्रमण । हो जुन कुरा सार्वजनिक भएको छ त्यो विषय नौलो भने पक्कै हैन । यस सम्बन्धमा पटकपटक मैले समाचार लेखेकै हो । … Continue reading चौधरी ग्रुपले हड्पेको सरकारी जग्गामा सरकार किन चुप ?