मापदण्ड विपरित जनप्रतिनिधिको क्रसर उद्योगमा लगानी : उनीहरुबाटै कार्यविधि–२०७५ निष्कृय

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) रोशन कार्की काठमाडौं । देशभरका नदीमा विद्यमान मापदण्ड विपरितका क्रसस उद्योगहरुमा अधिकाशं जनप्रतिनिधिहरुको लगानी रहेको खुलेको छ । जनताबाट निर्वाचित भई स्थानीय सरकारको नेतृत्व गरेका अधिकाशं जनप्रनिधिकै कारण पछिल्लो पटक तयार गरेको क्रसर उद्योग सञ्चालन कार्यविधि समेत अहिले कार्यान्वयनमा ल्याउन सरकारले सकेको छैन । विशेष गरी जनप्रतिनिधिहरुको करोडौ रुपैयाँको लगानी … Continue reading मापदण्ड विपरित जनप्रतिनिधिको क्रसर उद्योगमा लगानी : उनीहरुबाटै कार्यविधि–२०७५ निष्कृय