अष्ट्रेलियामा विद्यार्थीलाई विचल्ली बनाउने कन्सल्टेन्सीमाथी सरकारले कारबाही गरेन

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) काठमाडौं । सरकार कमजोर भयो भने ठग, फटाहा र दलालहरूको सक्रियता बढने गर्छ । यिनीहरूको एकमात्र उद्देश्य धन आर्जन गर्ने हुन्छ । रातारात धनी बन्ने लालसा बोक्ने यस्ता दलालहरूका कारण लाखौं नेपालीले दुख पाइरहेका छन् । बर्षौंदेखि बैदेशिक रोजगारीका क्षेत्रमा जरा गाडेर बसेका यी ठग, फटाहा र दलालहरू बैदेशिक शिक्षा … Continue reading अष्ट्रेलियामा विद्यार्थीलाई विचल्ली बनाउने कन्सल्टेन्सीमाथी सरकारले कारबाही गरेन