अस्ट्रेलियामा विद्यार्थी बिचल्ली बनाउने कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर कप्तान खड्का !

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का विवादमा तानिएका छन् । नेपाली विद्यार्थीलाई बिचल्ली बनाउने एउटा कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर भएको खुलासा भएपछि उनी विवादमा आएका हुन् । अष्ट्रेलियाको ‘एआईबीटी’ कलेजको नर्सिङ संकाय खारेज गरेपछि १२ सयभन्दा धेरै नेपाली विद्यार्थी बिचल्ली भएका थिए । विद्यार्थी बिचल्ली पार्ने प्रमुख शैक्षिक परामर्श … Continue reading अस्ट्रेलियामा विद्यार्थी बिचल्ली बनाउने कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर कप्तान खड्का !