चौधरी ग्रुपद्वारा उद्योग ऐन, नियम र निर्देशनको बर्खिलाप गरेको ठहर

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) चौधरी ग्रुपको मातहतमा रहेका ‘चौधरी औद्योगिकग्राम’लाई कारबाही रोशन कार्की काठमाडौं । विद्यमान उद्योग ऐनमा भएको नियम÷निर्देशनको बर्खिलाप गरेको ठहर गर्दैसरकारले चौधरी ग्रुपको मातहतमा रहेका ‘चौधरी औद्योगिकग्राम’लाई कारबाही गरेको छ । वातावरण ऐनविपरीत उद्योग सञ्चालन गरेको भन्दैसो ग्रामलाई जरिवाना गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार ५० … Continue reading चौधरी ग्रुपद्वारा उद्योग ऐन, नियम र निर्देशनको बर्खिलाप गरेको ठहर