भारतमा उत्पादीत बस्तुमा चौधरी ग्रुपको नक्कली स्टीकर

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की धन कमाउन नेपाली भुमी प्रयोग गरेर कति सम्म गर्छन भन्ने कुरा आम उपभोक्ताहरुले थाहा नै पाउने गरेका छैनन् । पैसाकै लागि विदेशमा उत्पादन भएका खाद्य बस्तुदेखि औषधी समेत प्रयोगात्मक रुपमा नेपाल भित्राउने गरेको पाईएको छ । विदेशमा उत्पादन हुन्छ त्यसको परिक्षण नेपालमा हुदै आएकोमा त्यसको सहयोग सरकारी कर्मचारीदेखि आफुलाई … Continue reading भारतमा उत्पादीत बस्तुमा चौधरी ग्रुपको नक्कली स्टीकर