मानव तस्करी गर्ने विभिन्न कन्सल्टेन्सीहरुमा प्रहरीको छापा

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । विभिन्न देशमा श्रम रोजगार, भिजिट तथा स्टुडेण्ट भिषामा मानव तस्करी काम गर्दै आएका केही कन्सल्टेन्सीहरुमा काठमाडौं प्रहरीले छापा मारेको छ । तेस्रो मुलुकमा मानव तस्करी धन्दामा संलग्न भएको आशंका गर्दे कन्सल्टेन्सीहरुमा प्रहरीले छापा मारेको हो । साथै कन्सल्टेन्सीहरुले ठगी धन्दा गर्दे आएको जनगुनासो बढ्दै जान थालेको छ । पश्चिमि … Continue reading मानव तस्करी गर्ने विभिन्न कन्सल्टेन्सीहरुमा प्रहरीको छापा