चौधरी ग्रुपका अध्यक्ष बिनोदद्वारा आयल निगमको १२ विघा जग्गा कब्जा

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । उच्च नेता र कर्मचारीको सहयोगमा चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले देशको विभिन्न स्थानमा रहेको सरकारी जग्गालाई नीजिकरण गर्दै जानेक्रममा तीब्रता आएको पाइएको छ । चौधरी ग्रुपस्थित एक उच्च स्रोतका अनुसार अधिकाशं जग्गामध्ये सरकारी जग्गाहरु अधिकरण गरेको जनाएको छ । पछिल्लो समयमा प्रांप्त जानकारी अनुसार चौधरीले अमलेखगंजमा रहेको … Continue reading चौधरी ग्रुपका अध्यक्ष बिनोदद्वारा आयल निगमको १२ विघा जग्गा कब्जा