कन्सल्टेन्सीको आड्मा बैदेशिक रोजगारको धन्दा : विज्ञापन नै प्रकाशनगरि करोडौ ठगी

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । स्याङजा स्वरेक – ८, घर भई काठमाण्डौ बस्दै आएकाका कृष्ण बहादुर सिकेले कोरल एजुकेशन कन्सल्टेन्सी, रोएल एजुकेशन कन्सल्टेन्सी, रोएल एचआर सोलुसन संचालन गरि आकर्षक तलब सुविधा देखाएर कन्सल्टेन्सीको नामबाट राष्ट्रिय पत्रपत्रिकामा सुचना निकाल्दै सर्वसाधारणलाई ठगी गर्ने गरेको तथ्य भेटिएको छ । यी ३ वटा कन्सल्टेन्सीका संचालक सीके नै रहेको … Continue reading कन्सल्टेन्सीको आड्मा बैदेशिक रोजगारको धन्दा : विज्ञापन नै प्रकाशनगरि करोडौ ठगी