चौधरी ग्रुपको ठगी धन्दा नियन्त्रणबाहिर : भूकम्पपीडितलाई पनि छोडेन ठग्न

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) पक्की घर बनाइदिने भन्दै नक्कली सम्झौतापत्रमा सही गराउँदै करोडौँ रकम हिनामिना रोशन कार्की काठमाडौं । शक्ति र पैसा भएपछि देशमा भएको प्राकृतिक विपत्तिमा समेत ज्यान गुमाएका र घरबार विहिन भएकाहरुकै नाममा आफुलाई विश्वको धनी हुँभन्दै प्रचार प्रसार गर्ने चौधरी गु्रपका मालिकले करोडौ रुपैयाँ ठगी गरेको खुलेको छ । गत ३ वर्षअघि … Continue reading चौधरी ग्रुपको ठगी धन्दा नियन्त्रणबाहिर : भूकम्पपीडितलाई पनि छोडेन ठग्न