चौधरी ग्रुपका अध्यक्ष बिनोदको असली रुप : कर छलीदेखि सरकारी जग्गा अतिक्रमणसम्म (प्रमाणसहित)

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । आफलाई विश्वको धनीको सूचीमा नाम लेखाएर विभिन्न रुपमा प्रचारप्रसार गर्दै आएका चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी कसरी सो सूचीमा परे र उनको मुख्य सम्पत्तीको स्रोत के हो भन्ने बारे विभिन्न क्षेत्रबाट प्रमाणहरु प्राप्त भएका छन् । भारतबाट नेपाल छिरेको चौधरी परिबारले शक्तिकै आडमा अबैधधन्धा चलाएर आर्जन गरेको … Continue reading चौधरी ग्रुपका अध्यक्ष बिनोदको असली रुप : कर छलीदेखि सरकारी जग्गा अतिक्रमणसम्म (प्रमाणसहित)