नेपाल इन्जिनियरिङ कलेजका कर्मचारीले घेरे एनआईसी एशिया बैंक

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)नेपाल इन्जिनियरिङ कलेजका कर्मचारीहरुले विनाकारण बैंक खाता रोक्का गरिएको भन्दै भक्तपुरको दुवाकोटस्थित एनआईसी एशीया बैंकको शाखा कार्यालयमा धर्ना दिएका छन्। आईतबार दुवाकोटस्थित एनआईसी एशीया बैंकको शाखा कार्यालयमा पुगी उनीहरुले बैंक खाता रोक्का गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन्। त्यसक्रममा उनीहरुले विनाकारण कर्मचारीहरुको तलव समेत नपाउने अवस्था भएपछि आफूहरु बैंक खाता … Continue reading नेपाल इन्जिनियरिङ कलेजका कर्मचारीले घेरे एनआईसी एशिया बैंक