राष्ट्र बैंक बेखबर : एनआईसी एसियामा जयबहादुरको यस्तो कर्तुत

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)-पवित्र शर्मा काठमाडौं । एनआईसी एसिया बैंकले नेपाल राष्ट्र बैंकको नीतिलाई लत्याएको एउटा यस्तो उदाहरण सार्वजनिक भएको छ की जुन उदाहरणले यतिबेला उक्त बैंकभित्र अन्य कति कर्तुत छन् होला त, भन्ने जिज्ञासा आम सर्वसाधारणमा उत्पन्न हुनसक्छ । नेपाल राष्ट्र बैंकको नीति अनुसार कुनैपनि बैंकका संचालक वा कर्मचारीको एकाघरका परिवारले संचालन गरेको … Continue reading राष्ट्र बैंक बेखबर : एनआईसी एसियामा जयबहादुरको यस्तो कर्तुत