विदेशी सहयोगको नाममा वर्षौंदेखि ‘डलर खेती’ ? खनाल परिवारमाथि प्रश्नैप्रश्न !
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-१, रुप्सेटारमा ‘विजेता इको कम्युनिटी’ नामक संस्था सञ्चालन गर्दै आएको एक परिवारमाथि विदेशी नागरिक तथा विभिन्न देशबाट सहयोग जुटाएर लामो समयदेखि संस्थाका नाममा आर्थिक गतिविधि सञ्चालन गरेको आरोप लागेको छ। बद्री खनाल र उनका सहोदर भाइ विनोद खनालले उक्त संस्था सञ्चालन गर्दै आएको स्थानीयको भनाइ छ। विनोद युरोपका विभिन्न मुलुकमा रहेर विदेशी … Continue reading विदेशी सहयोगको नाममा वर्षौंदेखि ‘डलर खेती’ ? खनाल परिवारमाथि प्रश्नैप्रश्न !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed