कारवाहीको माग गर्दै मेलम्ची नगरपालिकाद्वारा प्रेस काउन्सिलमा उजुरी
मेलम्ची, सिन्धुपाल्चोक – केही अनलाइन सञ्चारमाध्यमहरूले प्रकाशित गरेको भ्रामक र तथ्यहीन समाचारप्रति आपत्ति जनाउँदै मेलम्ची नगरपालिकाले प्रेस काउन्सिल नेपालमा औपचारिक उजुरी दिएको छ। नगरपालिकाले जनप्रतिनिधिहरूमाथि नियोजित रूपमा चरित्र हत्या गर्ने प्रयास भएको दाबी गर्दै जिम्मेवार सञ्चारमाध्यम तथा पत्रकारविरुद्ध कारवाहीको माग गरेको हो । नगरप्रमुख आइतमान तामाङद्वारा हस्ताक्षरित पत्रमा महालेखा परीक्षकको कार्यालयबाट भएको लेखापरीक्षण प्रतिवेदनलाई तोडमोड … Continue reading कारवाहीको माग गर्दै मेलम्ची नगरपालिकाद्वारा प्रेस काउन्सिलमा उजुरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed