December 22, 2024, 1:29 pm
» दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु » टर्कीमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

स्वास्थ्य

  • स्वास्थ्य

देशभर साढे नौ हजार जनामा डेंगीको संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं- देशभर साढे नौ हजार जनामा डेंगी संक्रमण देखिएको छ ।  जनवरीयता १३ सेप्टेम्बरसम्म ९ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ..

पुरा पढ्नुहोस »

वीर अस्पतालमा जलनको उपचार सुरु

काठमाडौं– वीर अस्पतालमा आजबाट जलनको उपचार सेवा सुरु भएको छ । शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा डा.केडी जोशी जलन उपचार केन्द्रको स्वास्थ्य तथा..

पुरा पढ्नुहोस »

बजेट नै नभएको प्रोजेक्टमा टेन्डर, दबाबमा भवन बिभागका हाकिम !

काठमाडौं, : । स्वास्थ्य मन्त्रालय अन्तर्गत टेकु अस्पतालमा बजेटनै नभएको एक प्रोजेक्टका लागि ३ अर्ब टेन्डर गरिएको समाचार प्राप्त भएको छ । समाचार स्रोतका अनुसार एक कन्ट्याक कन्स्ट्रक्सन..

पुरा पढ्नुहोस »

पूजाको प्रसाद खाँदा ८० जना बिरामी

झापा – यहाँको अर्जुनधारा नगरपालिका–९ स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ । बिरामी हुनेमध्ये शनिश्चरे नगर अस्पतालमा ७३, बीएण्डसी अस्पतालमा चार र..

पुरा पढ्नुहोस »

पाँच महिनादेखि चिकित्सक बेपत्ता

जलेश्वर – भङ्गहा नगरपालिका-२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता छन्। काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि..

पुरा पढ्नुहोस »

डेङ्गीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित

झापा, २४ भदौः कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी..

पुरा पढ्नुहोस »

भारतमा पनि एमपक्सको शंकास्पद घटना, विरामीलाई आइसोलेट गरियो

काठमाडौँ । भारतमा एमपक्सको शंकास्पद घटना सार्वजनिक भएको छ । एमपक्सको शंकास्पद केस बारे जानकारी केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दिइएको छ..

पुरा पढ्नुहोस »

पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले

काठमाडौं– बम विस्फोटमा परी घाईते भएका फालेलुङ-५ डाँडागाँउका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिएको छ । कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य..

पुरा पढ्नुहोस »

डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु

झापा – झापाको बिर्तामोडमा एक बालकको डेंगु सङ्क्रमणका कारण मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु सङ्क्रमणबाट मृत्यु भएको हो । सुरुमा ज्वरो आएपछि..

पुरा पढ्नुहोस »

डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

  चितवन, ; जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१८ चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा..

पुरा पढ्नुहोस »

अक्सिजन नहुँदा रौतहटमा नवजात शिशुको मृत्यु

रौतहट । रौतहटको दक्षिणीभेग भारतीय सीमामासँग जोडिएको बौधीमाई नगरपालिकाको स्वास्थ्य चौकीमा अक्सिजनको अभावमा एक नवजात शिशुको मृत्यु भएको छ । बौधिमाई ४ स्थित इनरवारीस्थित स्वास्थ्य..

पुरा पढ्नुहोस »

डेंगीका बिरामी छ हजार नाघे, उपत्यकामा छ सय ८० संक्रमण

काठमाडौं। देशभरि डेंगीका बिरामीको संख्या छ हजारभन्दा बढी पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी रोगको संक्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगी..

पुरा पढ्नुहोस »

बाँकेको नरैनापुरमा झाडा पखाला, चार जनाको मृत्यु

बाँके । बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ । नरैनापुर- ३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन् । भारतीय सिमासँग..

पुरा पढ्नुहोस »

७८ जनामा देखियो स्क्रबटाइफस

चितवन : जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ। तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको..

पुरा पढ्नुहोस »

भक्तपुर क्यान्सर अस्पतालमा तीन वटा मेसिन थपियो

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी, मोडुलर ओ.टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालन सुरु गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या..

पुरा पढ्नुहोस »