February 22, 2025, 6:32 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

स्वास्थ्य

  • स्वास्थ्य

मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे

मकवानपुर, : जिल्लाको उत्तरी भेगमा पर्ने दामन, पालुङ, चित्लाङ र मार्खु क्षेत्रमा चिसोका कारण वृद्धवृद्धा, शिशु र बालबालिकामा श्वासप्रश्वास, भाइरल ज्वरोको प्रकोप बढेको छ । स्थानीय..

पुरा पढ्नुहोस »

मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार

काठमाडौँ,  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताउनुभएको छ । कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आज..

पुरा पढ्नुहोस »

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

काठमाडौं– चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ । यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । जानकारी अनुसार आठ महिनाकी बालिकामा यो..

पुरा पढ्नुहोस »

चीनमा देखिएको एचएमपिभी भाइरस कति घातक ?

काठमाडौं– चीनमा हाल ह्युमन मेटान्युमोभाइरस (एचएमपिभी) संक्रमणका घटनामा वृद्धि भइरहेको छ। यो स्थितिले कोभिड १९ महामारीपछिको अर्को स्वास्थ्य संकटको सम्भावना देखाएको छ । एचएमपिभीले..

पुरा पढ्नुहोस »

नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी

काठमाडौँ, नेपालमा पुनः १८ महिनापछि मङ्कीपक्स देखापरेको छ । तनहुँ स्थायी घर भई पुस ४ गते काठमाडौँ आएका सउदी अरेबियामा कार्यरत ३६ वर्षीय पुरुषमा पुस ५ गते सङ्क्रमण पुष्टि भएको हो । उनको टेकु..

पुरा पढ्नुहोस »

चीनमा नयाँ भाइरसको संक्रमण फैलियो

एजेन्सी,  कोरोना महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि अर्को नयाँ भाइरसको संक्रमण फैलिएको छ । कोरोना भाइरसजस्तै लक्षण रहेको यो संक्रमणका कारण सयौं बिरामी परेका छन् । ह्युमन मेटान्युमो..

पुरा पढ्नुहोस »

कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित

धनकुटा,  कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । कोशी..

पुरा पढ्नुहोस »

जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति

वीरगञ्ज (पर्सा), : पर्साको पर्सागढी नगरपालिका-४ की ५९ वर्षीया राधिका देवीले आर्थिक अवस्था कमजोर भएकाले एक दशकदेखि मोतियाविन्दुको शल्यक्रिया गर्न सकिरहनुभएको थिएन । बिहान-साँझ छाक टार्न..

पुरा पढ्नुहोस »

बाँके कुष्ठरोगको उच्च जोखिममा

राँझा– एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँको कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ । जानकी गाउँपालिका–३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ..

पुरा पढ्नुहोस »

पाठेघरको मुखको क्यान्सर जाँच शिविर आयोजना

काठमाडौं– समुदायका महिला र विद्यालयका कर्मचारीलाई पाठेघरको मुखको क्यान्सर जाँच (स्क्रिनिङ) गरी यसको प्रारम्भिक पहिचान, सचेतना तथा समयमै रोकथाममा सहयोग पुर्याउने ध्येयले स्वास्थ्य..

पुरा पढ्नुहोस »

चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह

चितवन, । चिसोका कारण यहाँका अस्पतालहरुमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिनहरुमा चिसोका कारण हुने रोगको समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको हो..

पुरा पढ्नुहोस »

क्यान्सरविरूद्धको थप पाँच लाख खोप ल्याइयो

काठमाडौं – किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याइएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग..

पुरा पढ्नुहोस »

अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न समिति गठन

काठमाडौँ,  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न १० सदस्यीय समिति गठन गर्नुभएको छ । डा दीपकप्रकाश महराको..

पुरा पढ्नुहोस »

मङ्कीपक्स सङ्क्रमित युवकको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा उपचाररत मङ्कीपक्स सङ्क्रमणका एक युवकको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले..

पुरा पढ्नुहोस »

बाँकेमा कुपोषित बालबालिका भेटिए

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका फेला परेका छन् । गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका एक हजार पाँच सय ८८ बालबालिका फेला परेका हुन् । ‘पछिल्लो समय..

पुरा पढ्नुहोस »