January 22, 2025, 7:03 am
» अष्ट्रेलियाबिरूद्द नेपालको पहिलो फिल्डिङमा » ‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’ : मुख्यमन्त्री कार्की » सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु » गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन » रूपेन्देहीमा रबि लामिछानेको थुनछेक बहस सुरू

समाज

  • समाज

जेसिबिको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं,  : नागार्जुन नगरपालिका-६ ह्वाईट गुम्बा नजिकै सडकमा बा.२ क ६०८८ नम्बरको जेसिबिको ठक्करबाट सोही नगरपालिका-६ बस्ने पंच कुमारी तामाङकी छोरी ११ वर्षीया अनुसा तामाङको शुक्रबार दिउँसो..

पुरा पढ्नुहोस »

प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत

काठमाडौँ, : प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ । मनोनीत..

पुरा पढ्नुहोस »

धनकुटामा सुँगुर बोकेको पिकअप दुर्घटना, चालक र सहचालकले गुमाए ज्यान

धनकुटा- धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुंदा २ जनाको मृत्यु भएको छ। पाख्रीबास नगरपालिका-३ स्थित पाख्रीबास-हिले सडकखण्डको जौटारमा बिहीबार राति करिब ९ बजे को१ज २६३९ नम्बरको पिकअप ३..

पुरा पढ्नुहोस »

रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित

चन्द्रपुर (रौतहट), २६ पुस : लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र..

पुरा पढ्नुहोस »

शीतलहरले तराईको जनजीवन प्रभावित

जलेश्वर – विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ। लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको..

पुरा पढ्नुहोस »

दुर्गा प्रसाईंले बुझाए तीन लाख धरौटी

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले धरौटी रकम बुझाएका छन् । भारतका चर्चित गुन्डा नाइकेका रुपमा परिचित लरेन्स विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्क्याउँदै आपराधिक लाभ लिएको..

पुरा पढ्नुहोस »

नाबालिका छोरीमाथि पटकपटक करणी, घटना सामसुमका लागि सुटुक्क गर्भपतन

चितवन । चितवनमा एक नाबालिका आफ्नै बुबाबाट बलात्कृत भएकी छन् । नाबालिका छोरीमाथि पटकपटक बलात्कार गरेर फरार ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरीका..

पुरा पढ्नुहोस »

सरकारी जग्गामा बनेका संरचना गाउँपालिकाले हटाउने

बागमती– मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने  भएको छ । स्थानीयद्वारा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरालगायतका संरचना निर्माण गर्ने प्रवृत्ति..

पुरा पढ्नुहोस »

हराएका ३३ ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण

काठमाडौं,  । विभिन्न मितिमा हराएका ३३ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा..

पुरा पढ्नुहोस »

शीतलहरले चिप्लो भएपछि दाउन्नेमा सडक अवरुद्ध

पश्चिम नवलपरासी,  । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा आज पनि सवारी आवागमन अवरुद्ध भएको छ । मंगलबार रातिदेखि अवरुद्ध सडक हिजो दिउँसो केही बेर एकतर्फी रूपमा..

पुरा पढ्नुहोस »

दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता

काठमाडौं,  । दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले..

पुरा पढ्नुहोस »

बाढीले खानेपानीका स्रोतमै क्षति पुर्‍याउँदा समस्या

काभ्रेपलाञ्चोक, । जिल्लामा निर्माणाधीन अधिकांश ठूला खानेपानी आयोजनाका स्रोत यहाँका खोला हुन् । विसं २०७२ को भूकम्पका कारण जिल्लामा खानेपानीका मूल सुकेपछि त यहाँका नदी-खोला नै खानेपानीका..

पुरा पढ्नुहोस »

अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द

कञ्चनपुर, । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र..

पुरा पढ्नुहोस »

धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती

काठमाडौं – सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर गरिएको धनुर्मास पूजापछि बुधबार दिनभर बन्द रहेको मन्दिर बेलुकी आरतीका लागि खुला गरिएको छ । मङ्गलबार रातभर..

पुरा पढ्नुहोस »

सल्यानमा आमाबाटै दुई छोरीको हत्या

काठमाडौं- सल्यानमा दुईजना नाबालिका घरभित्रै मृत भेटिएको प्रकरणमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका- ११ गलगौल (सिस्नेपातल) का ३ वर्षीया करिश्मा राना र ६ महिने..

पुरा पढ्नुहोस »