February 22, 2025, 6:40 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

खेलकूद

  • खेलकूद

एनपीएलमा विराटनगरको दोस्रो जित, चितवनलाई धक्का

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं किंग्सले दोस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा विराटनगरले चितवनलाई ५१ रनले हराएको हो। काठमाडौंले यसअघि लुम्बिनीलाई हराएको..

पुरा पढ्नुहोस »

घुस लिएको आरोप पुष्टि भए पछि चीनका पूर्व फुटबल प्रशिक्षक जेल चलान

बेइजिङ– चीनको राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व प्रशिक्षकलाई घुस लिएको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । इङ्लिस प्रिमियर लिगमा एभर्टनका लागि..

पुरा पढ्नुहोस »

बसिरको अर्धशतकमा विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको शुक्रबारको दोस्रो खेलमा विराटनगर किङ्सले बसिर अहदमको अर्धशतकमा चितवन राइनोजलाई  १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुर मैदानमा टस..

पुरा पढ्नुहोस »

चितवनविरुद्ध बिराटनगरले ब्याटिङ गर्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेल बिराटनगर किंग्स र चितवन राइनोजबीच हुँदैछ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर बिराटनगरले पहिले ब्याटिङ गर्ने..

पुरा पढ्नुहोस »

लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ५ रनले विजयी

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई  ५ रनले पराजित गरेको छ। कर्णाली याक्सले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा..

पुरा पढ्नुहोस »

कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको चुनौती : अन्तिम ओभरमा विकासले लिए तीन विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको चुनौती दिएको छ। पूरै २० ओभर खेल्दै कर्णालीले ८ विकेटको क्षतिमा १२८ रन..

पुरा पढ्नुहोस »

११ औं ओभरको समाप्तिमा कर्णालीले चार विकेट गुमायो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार बिहान जारी लुम्बिनी लायन्ससँगको खेलको ११ औं ओभरको समाप्तिमा कर्णालीले चार विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट..

पुरा पढ्नुहोस »

भारतीय किशोर सबैभन्दा कम उमेरको विश्व चेस च्याम्पियन

भारतीय किशोर प्रतिभा गुकेश डोम्माराजू सिङ्गापुरमा आफ्नो शृङ्खलाको अन्तिम खेलमा चीनका डिङ लिरेनलाई हराएर बिहीबार विश्वको सबैभन्दा कम उमेरको निर्विवाद विश्व चेस च्याम्पियन बनेका छन्..

पुरा पढ्नुहोस »

काठमाडौंविरुद्ध जनकपुरको ५ विकेटको सहज जित

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको दोस्रो खेलमा काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले ५ विकेटको सहज जित निकालेको छ । कीर्तिपुर मैदानमा टस हारेर १०२ रनको..

पुरा पढ्नुहोस »

सुपर ओभरमा पोखराले पराजित गर्‍यो विराटनगरलाई

काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गतको खेलमा विराटनगर किङ्सलाई पोखरा एभेन्जर्सले सुपर ओभरमा पराजित गरेको छ । पहिलो पटक बराबरी खेलेका यी दुई टीमबीचको हारजितको छिनोफानो हुँदा पोखराका..

पुरा पढ्नुहोस »

अन्तिम बलमा छक्का हुँदा विराटनगर र पोखराको खेल टाई

काठमाडौं- पोखराका ब्याटर रायमोन रिफायरले अन्तिम बलमा छक्का हानेपछि विराटनगरविरुद्धको खेलमा टाई भएको छ । गर या मरको अवस्थामा रहेका दुवै टोलीबीचको यो भिडन्तमा विराटनगरका बसिर अहमदलाई..

पुरा पढ्नुहोस »

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ..

पुरा पढ्नुहोस »

पावरप्लेमा विराटनगरले गुमायो दुई विकेट : मार्टिन गप्टिल र लोकेश बम आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार बिहानको खेलको पावरप्लेमा विराटनगरले दुई विकेट गुमाएको छ । पोखराका सागर ढकालको बलमा विराटनगरका ओपनर न्युजिल्याण्डका मार्टिन..

पुरा पढ्नुहोस »

एनपीएलः टस जितेर पोखराविरुद्ध सुरुमा ब्याटिङ गर्दै विराटनगर

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत बिहीबार बिहानको खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा..

पुरा पढ्नुहोस »

लिग चरणबाटै बाहिरिने पहिलो टिम बन्यो लुम्बिनी

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणबाटै बाहिरिने पहिलो टिम लुम्बिनी लायन्स बनेको छ । बुधबारको खेलमा काठमाडौं गुर्खाजसँग पराजित भएसँगै लुम्बिनीको प्लेअफको यात्रा टुङ्गिएको..

पुरा पढ्नुहोस »