January 22, 2025, 7:00 am
» अष्ट्रेलियाबिरूद्द नेपालको पहिलो फिल्डिङमा » ‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’ : मुख्यमन्त्री कार्की » सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु » गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन » रूपेन्देहीमा रबि लामिछानेको थुनछेक बहस सुरू

कृषि

  • कृषि

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी

स्याङ्जा, मंसिर १४- यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गर्नुभएको छ । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा..

पुरा पढ्नुहोस »

पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित

रामपुर (पाल्पा),।जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो..

पुरा पढ्नुहोस »

फापरखेतीमा छैन किसानको मोह

ढोरपाटन – बागलुङको निसीखोला-४ का नरबहादुर घर्तीले बर्सेनि करिब १० मुरी फापर उत्पादन गर्थे । तीते र मिठे गरी दुई जातका फापर उत्पादन गर्दै आएका घर्तीले तीन वर्ष यता यसको खती गर्न छोडेका छन्..

पुरा पढ्नुहोस »

गुल्मीमा धान उत्पादन वृद्धि

गुल्मी– गुल्मीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन धान फलेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख..

पुरा पढ्नुहोस »

सुन्तलामा किरा लागेपछि किसान चिन्तित

म्याग्दी– टिप्ने बेला भएको सुन्तला झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र किरा परेर आधा भाग पहेलो भएर सुन्तला झरेपछि किसान चिन्तित भएका हुन् । बोटबाट २५..

पुरा पढ्नुहोस »

कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी कार्यक्रम ल्याउन बोर्डलाई कृषि मन्त्रीको निर्देशन

काठमाडौं : कृषि तथा पशुपन्छी  विकासमन्त्री  रामनाथ अधिकारीले कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी कार्यक्रम ल्याउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन्। २०औं..

पुरा पढ्नुहोस »

जग्गा भाडामा लिएर कृषि गर्नेलाई ५० प्रतिशत अनुदान दिने निर्णय

तम्घास (गुल्मी),  गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर कृषि गर्ने किसानलाई जग्गाको भाडाबापतको रकम तिरिदिने भएको छ ।चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत..

पुरा पढ्नुहोस »

तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती

तनहुँ– समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा रहेको आँबुखैरेनी–५ छिम्केश्वरी लाब्दीमा २० रोपनी जमिनमा व्यावसायिक रायो सागखेती गरिएको छ ।  किसानले उत्पादन गरेका कृषि उपज बिक्री..

पुरा पढ्नुहोस »

कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित

कैलाली– कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो । धनगढी उपमहानगरपालिका- ११,..

पुरा पढ्नुहोस »

चितवनमा धान उत्पादनमा ह्रास

चितवन– चितवनमा गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष वर्ष एक लाख..

पुरा पढ्नुहोस »

तीन महिनादेखि तरकारीमा विषादी परीक्षण बन्द

चितवन– भरतपुर महानगरपालिका-२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला विगत तीन महिनादेखि बन्द अवस्थामा रहेको छ । मेसिनमा खराबी देखिएपछि..

पुरा पढ्नुहोस »

दैलेखका किसान ‘गुणे’ धानमा अधिक आकर्षित

दैलेख- कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका किसानले डेरादुने, झ्याले,..

पुरा पढ्नुहोस »

पाक्ने बेला सुन्तलामा औँसा कीराको प्रकोप, किसान चिन्तित

पर्वत- सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका-२ देउपुर,  फलेवास नगरपालिका-१० कुर्घा, वडा नं ११ पाङराङ र दक्षिण पर्वतको पैँयूगाउँपालिका-३ त्रिवेणीमा एक सातादेखि..

पुरा पढ्नुहोस »

‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दो

मन्थली– वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय जिल्लाका अधिकांश पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन् । सुख्खा ठाउँमा खेती गर्न सकिने, खेती..

पुरा पढ्नुहोस »

लोकल गोलभेँडा र रातो आलुको भाउ घट्यो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ।जसअनुसार कालीमाटीमा आज सानो लोकल गोलभेँडाको भाउ बुधबारको भन्दा केही..

पुरा पढ्नुहोस »