February 22, 2025, 6:13 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

आर्थिक

  • आर्थिक

जीवन विकास लघुवित्तले १५.५७ प्रतिशत नाफा कमायो, अन्य प्रमुख सूचकहरु पनि बढ्याे

काठमाडौ,  । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्तको १५.५७ प्रतिशतले खुद नाफा सँगै प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा खुद नाफा १५.५७ प्रतिशतले बढेर २० करोड ५४..

पुरा पढ्नुहोस »

राष्ट्र बैंकः विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौ,  । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ..

पुरा पढ्नुहोस »

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौ,  । नेपाल माइक्रो इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि खुला गरेको आइपीओमा आज माघ २२ गते आवेदन दिने अन्तिम दिन रहेको छ। यस आइपीओमा आज बैंकिङ समय भित्र आवेदन..

पुरा पढ्नुहोस »

इमेज सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाए

बागलुङ – बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका देवकुमार नेपालीले बचतकर्ताबीच मिलापत्र गरी बचत फिर्ता सुरु गरेका छन् । बचत पीडित सङ्घर्ष समितिकै सक्रियतामा..

पुरा पढ्नुहोस »

अण्डाको मूल्य फेरी बढ्यो,मंगलबारदेखि लागु हुने

चितवन,। बजारमा अण्डाको मूल्य बढ्ने भएको छ। अण्डाको खपत बढेसँगै मूल्य बढ्ने भएको हो। मंगलबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरिएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष..

पुरा पढ्नुहोस »

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौँ,  : यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने झिनो अङ्कको मात्रै वृद्धि देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४१ अङ्कले बढेर दुई..

पुरा पढ्नुहोस »

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं, । सुनको भाउ आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार झै आज पनि तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँ कायम भइ स्थिर रहेको छ । शुक्रवारदेखि सुनको भाउ..

पुरा पढ्नुहोस »

केन्द्रीय बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै

काठमाडौं,  । केन्द्रीय बैंकले आज माघ २० गते बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । नेपाल राष्ट्र बैंकले अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल झर्न नदिन वित्तीय प्रणालीमा रहेको अधिक..

पुरा पढ्नुहोस »

उखुबारीमा आगलागीबाट तीन लाख बढीको क्षति

कञ्चनपुर,  शुक्लाफाँटा नगरपालिका-१२ का बमनुराम रानाको उखुबारीमा आगलागी हुँदा रु तीन लाख बढीको क्षति भएको छ । दश कट्ठा जग्गामा लगाइएको उखु जलेर नष्ट भएको छ । छिमेकी मोतिराम रानाले नजिकै..

पुरा पढ्नुहोस »

सुनको भाउ स्थिर रहँदा चाँदी घटेयो

काठमाडौं, । नेपाली बजारमा आज सुनको भाउ आइतबार स्थिर रहेको छ । यसैगरी चाँदीको भाउ भने सामान्य घटेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार आज सुनको भाउ तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा..

पुरा पढ्नुहोस »

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं, । प्रि ओपन सेसनमा नेप्से सूचक ४.६४ अंकले बढेको छ । यससँगै सूचक २६६२.४१ विन्दुमा आएको छ । ८ करोड ९२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८५ कम्पनीको ८५ हजार २ सय ८१ कित्ता सेयर..

पुरा पढ्नुहोस »

नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं,  । नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले फागुन ८ गतेदेखि ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस..

पुरा पढ्नुहोस »

अमेरिकी डलरको भाउमा सामान्य वृद्धि

काठमाडौ,  । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ..

पुरा पढ्नुहोस »

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले पनि मूल्य बढाएको हो । आज मध्यरात देखि लागू हुने गरि निगमले..

पुरा पढ्नुहोस »

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं,  । एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन्..

पुरा पढ्नुहोस »