January 22, 2025, 7:54 am
» भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु » ४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोडयो ८६ रन » नागरिकता सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ » Price of gold hits Rs 160 thousand per tola » कप्तान पुजाले लिईन अष्ट्रेलियाबिरूद्द ३ विकेट

अर्थखबर

  • अर्थखबर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६..

पुरा पढ्नुहोस »

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने..

पुरा पढ्नुहोस »

महुली लघुवित्तको एफपीओ आजदेखि खुला

काठमाडौं– महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको फर्दर पब्किल इस्यू (एफपीओ) आजदेखि खुला भएको छ । संस्थाले सर्वसाधारण समूह अन्तर्गतको ४ करोड ७५ लाख ४४ हजार ९१९ रुपैयाँ बराबरको एफपीओ जारी..

पुरा पढ्नुहोस »

किन घटाउँदैछन् बैंकहरूले गाडी खरिद कर्जा ?

काठमाडौं,  ।  अर्थतन्त्र सुस्त हुँदाको असर हायर पर्चेज (गाडी खरिद) कर्जामा पनि देखिएको छ । अहिले बजारमा गाडी खरिदका लागि नयाँ कर्जाको माग निकै कम आएको बैंकर बताउँछन् । कृषि, औद्योगिक,..

पुरा पढ्नुहोस »

सेयर बजारमा ३१ अंकको गिरावट, नेप्से परिसूचक २५ सय विन्दुमा झर्‍यो

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन बुधबार  ५.६० अंकले घटेको नेप्से परिसूचक  आज ३१.४३ अंकले घटेर २५९६.८२ विन्दुमा पुगेको..

पुरा पढ्नुहोस »

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने..

पुरा पढ्नुहोस »

नेप्से निरन्तर ओरालो, कारोबार कति ?

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.६० अंकले घटेको छ । आज  नेप्से ०.२१ प्रतिशतले घटेर २६२८.२६ विन्दुमा पुगेको छ । नेप्से घट्दा  ४ अर्ब २७ करोड ८२ हजार बराबरको ८१ लाख ४७ हजार ३२०..

पुरा पढ्नुहोस »

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६१ अंकले बढेर २६३४.४८ विन्दुमा पुगेको हो। यो समयमा ३५ स्क्रिप्सको १ हजार..

पुरा पढ्नुहोस »

साङ्ग्रिला डेभलपमेन्टले ३.८४ प्रतिशत बोनस दिने

काठमाडौं– साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ३.८४ प्रतिशत बोनस दिने भएको छ । कम्पनीको मंगलबार बसेको ३५१औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ करोड १८..

पुरा पढ्नुहोस »

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तोलामा ७ सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य १ लाख..

पुरा पढ्नुहोस »

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार अमेरिकन डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, चिनियाँ युआन,..

पुरा पढ्नुहोस »

नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं – नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर..

पुरा पढ्नुहोस »

झिनो अंकले बढ्यो नेप्से, कारोबार ४ अर्बमा सीमित

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा पुगेको छ । आज नेप्से ०.११ प्रतिशतले बढ्दा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँ..

पुरा पढ्नुहोस »

बैंकहरूको चार महिनाको खर्च ३५ अर्ब

काठमाडौं,  । बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन खर्च बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको कात्तिक मसान्तको तुलनामा चालू आर्थिक वर्षको कात्तिक मसान्तमा बैंकहरूको..

पुरा पढ्नुहोस »

नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर..

पुरा पढ्नुहोस »