January 28, 2025, 10:52 pm
» मैले पशुपतिको सुन खाएँ भनियो तर उप्काएर छानबिन गर्दा पनि केही भेटिएन्ः ओली » क्रान्तिकारीका अध्यक्षका ३ उम्मेदवारले भने, ‘मतगणना बाल्मिकीमा नै गरिनुपर्छ’ » साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग » रुखबाट खसेकी महिलाको निधन » स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ

अर्थखबर

  • अर्थखबर

पाँचथर पावर कम्पनीको माघ २४ गतेलाई साधारणसभा आह्वान

काठमाडौं, । पाँचथर पावर कम्पनीले आफ्नो नवौँ वार्षिक साधारणसभा माघ २४ गतेलाई आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको बुधबार (माघ २ गते) बसेको बैठकले साधारणसभा माघ २४ गते आयोजना गर्ने..

पुरा पढ्नुहोस »

बढ्यो सुन-चाँदीको भाउ

काठमाडौं।  नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ६००..

पुरा पढ्नुहोस »

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं।   प्रि ओपन सेसनमा नेप्से सूचक २.६९ अंकले बढेको छ । यससँगै सूचक २५९८.६६ विन्दुमा आएको छ । ३ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५३ कम्पनीको ५५ हजार ६ सय ८७ कित्ता सेयर..

पुरा पढ्नुहोस »

सिद्धार्थ बैंकको नगद लाभांश खातामा जम्मा

काठमाडौं।  सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुको खातामा नगद लाभांश पठाएको छ । बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई पुस २८ गतेबाट नगद लाभांश जम्मा गर्न सुरु गरेको..

पुरा पढ्नुहोस »

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज (बुधबार) मध्यरातिदेखि लागु हुने गरी निगमले मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल..

पुरा पढ्नुहोस »

सीवाइसी नेपाल लघुवित्तको स्थगित साधारण सभा अब माघ १२ गते बस्ने

काठमाडौं,  । सीवाइसी नेपाल लघुवित्तले माघ १२ गते साधारण सभा बोलाएको छ । यसअघि डाकिएको सभामा गणपुरक संख्या (कोरम) नपुगेपछि पुस २९ मा स्थगित गर्नुपरेको थियो । कम्पनीले यसअघि राखेका सबै..

पुरा पढ्नुहोस »

सुन-चाँदी दुवैको भाउ बढ्यो

काठमाडौं, । नेपाली बजारमा आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ४०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ४०० रुपैयाँ..

पुरा पढ्नुहोस »

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं, । प्रि ओपन सेसनमा नेप्से सूचक २.६९ अंकले बढेको छ । यससँगै सूचक २५९६.८२ विन्दुमा आएको छ । ३० लाख १३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४२ कम्पनीको ३ हजार ७ सय ७६ कित्ता सेयर..

पुरा पढ्नुहोस »

माघे संक्रान्तिका दिन सुनचाँदी दुबैको घटयो मुल्य

काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन..

पुरा पढ्नुहोस »

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं,  । प्रि ओपन सेसनमा नेप्से सूचक ०.३७ अंकले बढेको छ । यससँगै सूचक २६१०.०५ विन्दुमा आएको छ । ११  लाख ४९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४२ कम्पनीको १ हजार २ सय १३ कित्ता..

पुरा पढ्नुहोस »

सुनको मूल्य सामान्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य १०० रुपैयाँले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ८०० रुपैयाँ..

पुरा पढ्नुहोस »

१९४ वटा कम्पनीको मूल्यसहित घट्यो नेप्से

काठमाडौं– आइतबार शेयर बजारमा पहिरो गएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४१ अंकले घटेर २६०९.६७ विन्दुमा आएको छ । आज नेप्से ०.९६ प्रतिशतले घट्दा ३ अर्ब ९९ करोड ८० लाख रुपैयाँ बराबरको ८०..

पुरा पढ्नुहोस »

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ । केन्द्रीय बैंकले यसअघि नै..

पुरा पढ्नुहोस »

यस्तो छ आजका निम्ति निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७..

पुरा पढ्नुहोस »

सात करोड ठगी आरोपमा बालुवाटारका पूर्व वडाध्यक्ष महाराजगञ्ज बाट पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका ४ का पूर्व वडाध्यक्ष मोहन विष्ट पक्राउ परेका छन् । उनी सात करोड रुपैयाँ ठगीको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । विष्टलाई हिजै पक्राउ गर्न खोजेपनि..

पुरा पढ्नुहोस »