January 28, 2025, 2:21 am
» केराको बोक्रा नफाल्नुहोस, यसले दिन्छ छालालाई आश्चर्यजनक फाइदा » संसद अधिवेसनको तयारी तिब्र, आज कार्यब्यवस्थाको बैठक बस्दैँ » संसदका दुइ समितिको बैठक बस्दैँ » समाजवादी मोर्चाको बृहत अन्तर्क्रिया कार्यक्रम आज » आजको मौसमः तराईमा लागेको हुस्सु र कुहिरो मध्याह्न पछि हटने

अन्तराष्ट्रिय

  • अन्तराष्ट्रिय

अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द

संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार भन्दा बढी उडानहरू रद्द भएको छ । डेल्टा एयरलाइन्सले एटलान्टा अन्तर्राष्ट्रिय एयरपोर्टका सबै पाँच रनवेहरू दुई घण्टा भन्दा बढीका..

पुरा पढ्नुहोस »

कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् । प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान..

पुरा पढ्नुहोस »

अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो

लस एन्जलस – लस एन्जलसमा मंगलबार सुरु भएको आगलागी असर बढी रहेको छ। यसै कारण कम्तीमा ११ जनाको ज्यान गइसकेको छ भने १० हजार घर तथा संरचना ध्वस्त भएका छन्। क्यालिफोर्नियामा पानीको समेत अभाव..

पुरा पढ्नुहोस »

बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी

जेरुसेलम,  : गाजामा गत अक्टोबर ७ मा भएको आक्रमणपछि लडाकुले बन्धक बनाएका एक इजरायली बन्धकको शव फेला परेको इजरायली सेनाले शुक्रबार पुष्टि गरेको छ । फरेन्सिक जाँचपछि इजरायली सेनाले हम्जा अल..

पुरा पढ्नुहोस »

जापानमा हथौडा आक्रमणमा परी कम्तीमा आठ जना घाइते

टोकियो,  : जापानको राजधानी टोकियोस्थित एक विश्वविद्यालयमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा आठ जना घाइते भएका छन् । प्रहरी स्रोतलाई उद्धृत गर्दै सरकारी प्रसारक एनएचकेले उल्लेख..

पुरा पढ्नुहोस »

चीनमा नयाँ एमपक्स स्ट्रेनका पाँच सङ्क्रमित फेला

चीनले बिहीबार नयाँ एमपक्स स्ट्रेनका पाँचवटा घटनाहरू रेकर्ड गरेको तर ‘प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको’ बताएको छ । एमपक्स जनावरबाट मानिसमा सर्ने भाइरसबाट हुन्छ तर नजिकको..

पुरा पढ्नुहोस »

उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु

दमास्कस,   : सिरियाको उत्तरी मानबिज क्षेत्रमा बिहीबार टर्कीए समर्थित समूह र कुर्द नेतृत्वको सेनाबीच भएको भिडन्तमा ३७ जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकाले बुधबार सिरियामा..

पुरा पढ्नुहोस »

हलिउड हिल्समा पुग्यो डढेलो, मानिसहरूको भागभागले सडक अस्तव्यस्त

क्यालिफोर्निया– अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आोगो हलिउड हिल्ससम्म उक्लिएको छ । जसका कारण विश्वकै प्रसिद्ध यो स्थानको पूरै क्षेत्रलाई खाली गराउन थालिएको छ। डढेलो तीव्र गतिमा..

पुरा पढ्नुहोस »

आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा छ जनाको मृत्यु

नयाँदिल्ली, । भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बिहीबार बताएका छन्। भारतको दक्षिणी राज्य..

पुरा पढ्नुहोस »

रुसी आक्रमणमा परी युक्रेनमा १३ जनाको मृत्यु

किभ : दक्षिणी युक्रेनी शहर जापोरिजियामा रुसी गोलाबारीमा परी कम्तिमा १३ जनाको मृत्यु भएको र ३२ जना घाइते भएका युक्रेनी अधिकारीहरुले जनाएका छन्। क्षेत्रीय प्रमुख इभान फेडोरोभका अनुसार..

पुरा पढ्नुहोस »

भारतमा गत वर्ष सडक दुर्घटनाबाट एक लाख ८० हजार जनाको मृत्यु

नयाँदिल्ली– सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार जनाको मृत्यु भएको छ । भारतका सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सन् २०२४ मा भारतमा भएका सडक..

पुरा पढ्नुहोस »

चीनमा फेरि अर्को भूकम्प

काठमाडौं- चीनमा बुधबार अर्को भूकम्प गएको छ । चीनको चिङ्हाइमा बुधबार दिउँसो ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले देशको उत्तर-पश्चिमी भूभागस्थित..

पुरा पढ्नुहोस »

क्यालिफोर्नियामा भीषण डढेलो, दशौँ हजार मानिसको उद्धार

तीव्र गतिमा फैलिरहेको डढेलोका कारण संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा अवस्थित प्यासिफिक प्यालिसेड्सबाट दशौँ हजार मानिसहरूको उद्धार गरिएको छ। अग्निनियन्त्रकहरूले केही घण्टाभित्रै..

पुरा पढ्नुहोस »

चीन भूकम्प अपडेट: मृतकको संख्या १२६ पुग्यो, १८८ जना घाइते

ल्हासा – चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ । साँझ ७ बजेसम्म १२६ जनाको मृत्यु भएको..

पुरा पढ्नुहोस »

भारतका ४ राज्यमा देखियो एचएमपिभी , ८ जना सङ्क्रमित

काठमाडौं– भारतमा एचएमपी भाइरस सङ्क्रमितको सङ्ख्या ८ पुगेको छ । मंगलबार, महाराष्ट्रको नागपुरमा २ सङ्क्रमित फेला परेका छन् । यहाँ १३ वर्षीय बालिका र ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको छ ।..

पुरा पढ्नुहोस »