February 22, 2025, 6:38 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

हनुमन्तेमा जलसतह बढ्यो, सचेत रहन अनुरोध

अशोज १७, २०८१ मा प्रकाशित | २६१०दर्शक तीव्रखबर

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भक्तपुरको हनुमन्ते खोलामा जलसतह सतर्कता तह नजिक पुगेको जनाएको छ ।

महाशाखाले हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।उक्त क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया