September 8, 2024, 1:34 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

नयाँ उपन्यास ”उत्सर्ग” बजारमा

माघ १३, २०७७ मा प्रकाशित | ३५९०दर्शक तीव्रखबर

सानु शर्मा द्वारा लिखित उपन्यास आजबाट बजारमा आएको छ । लेखकको यसअघि “एकादेशमा” कथा संग्रह पनि सांग्रीला बुक्सबाट प्रकाशित छ ।
उपन्यासमा वैदेशिक रोजगारीमा जानुपर्ने आम अभिभावकको बाध्यता र त्यसले सन्तालाई दिने सन्तापको बिसयलाई मुख्य कथावस्तु बनाएको छ । अभिभावकले यौटी बालिकालाई कहिले होस्टेलमा त कहिले आफन्तलाई जिम्मा लगाई प्रवासमा बस्नु पर्दाको उकुसमुकुस र त्यसले दिने मानसिक सन्तापलाइ सजिव तवरले उपन्यास ‘उत्सर्ग’ मा लेखकले प्रस्तुत गर्नुभएको छ | सरल र मर्मस्पर्शी भाषामा लेखिएको यो उपन्यासमा अभिभावक र बच्चा एक्लिँदाका अनुभूति छ | मान्छेलाई मान्छे बनाउन पात्रा आर्याको सशक्त भूमिका छ | र, एकथोक पाउन सबथोक गुमाउनुपछिको पश्चाताप यो उपन्यासले बखान गरेको छ ।

पुस्तक देशका प्रमुख पुस्तक पसलमा उपलब्ध छ ।

प्रतिक्रिया