महर्षि वैदिक फाउन्डेसनमा अनियमितता : ‘हिसाबकिताब गुपचुप’ !
– पवित्रमणी शर्मा काठमाडौँ । नेपाल महर्षि वैदिक फाउन्डेसनले कात्तिक २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा गरेको यज्ञको हिसाबकिताब गुपचुप राखेर अनियमितता गरिएको छ । यज्ञ सकिएको १० दिन बितिसक्दा पनि फाउन्डेसनले कति कर्ताबाट कति रकम उठ्यो भन्ने तथ्य सार्वजनिक गरेको छैन । फाउन्डेसनले स्थापनाकालदेखि नै महर्षि महेश योगीका विदेशी भक्तबाट सहयोग ल्याई अध्यक्ष दीपकप्रकाश बास्कोटाका … Continue reading महर्षि वैदिक फाउन्डेसनमा अनियमितता : ‘हिसाबकिताब गुपचुप’ !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed