महर्षि वैदिक फाउन्डेसनमा अनियमितता : पूर्व गृहराज्यमन्त्री बास्कोटाको परिवारले गरे करोडौँ अपचलन
– पवित्रमणी शर्मा काठमाडौँ । विश्व कल्याणका लागि भन्दै कात्तिक २१ गतेदेखि भृकुटीमण्डपमा यज्ञको आयोजना गरेको नेपाल महर्षि वैदिक फाउन्डेसनका नाममा एउटा परिवारका सदस्यले करोडौँ अपचलन गरेको रहस्य खुलेको छ । करिब दुई दशकअघिदेखि नेपाली कांग्रेसको राजनीतिसँगै फाउन्डेसन खोलेर विदेशीको सहयोग लिँदै आएका पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाका परिवारले करोडौँ अपचलन गरेको तथ्य तीव्रखबरले प्राप्त गरेको … Continue reading महर्षि वैदिक फाउन्डेसनमा अनियमितता : पूर्व गृहराज्यमन्त्री बास्कोटाको परिवारले गरे करोडौँ अपचलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed