क्यान मेलामा चोरी निकासीका सामानको बिक्री : सरकारी निकाय मौन, करोडौ रुपैयाँ कर छली

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । बिहिबारदेखि राजधानीको भृकुटीमण्डपमा जारी भएको सूचना प्रबिधि मेलामा भन्सार छलीका सामानहरुकोे बिक्री हुदाँ आएको भेटिएको छ । सो मेलामा रहेका अधिकांश कम्प्युटर, मोबाईल, ल्यापटपलगायत अधिकाशं सामानहरुको कुनै पनि कबर नभएका भएका पनि च्यातिएको मात्र भेटिएको छ । सो मेलामा खरिदकर्ताले सामानको वाकस माग्दा नदिने र नक्कली मुल्य … Continue reading क्यान मेलामा चोरी निकासीका सामानको बिक्री : सरकारी निकाय मौन, करोडौ रुपैयाँ कर छली