चौधरी ग्रुपद्धारा उत्पादीत वाईवाई चाउचाउमा विषादी रसायन प्रयोग, २६ पीपीएम शिशा रहेको पुष्टी

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौँ । नेपालमा सर्वाधिक बिक्री हुदै आएको चौधरी ग्रुपद्धारा उत्पादन गर्दै आएको वाईवाई चाउचाउमा प्रयोग गरिएको कच्चा पदार्थ र रसाइन विषदीयुक्त रहेको भेटिएको विषदीयुक्त रहेको भेटिएको छ । सोही कारण भारतमा सो चाउचाउको बिक्रीमै प्रतिबन्ध लगाइएको छ । बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित वाईवाई चाउचाउमाथि भारत सरकारले प्रतिबन्ध लगाइएको हो । … Continue reading चौधरी ग्रुपद्धारा उत्पादीत वाईवाई चाउचाउमा विषादी रसायन प्रयोग, २६ पीपीएम शिशा रहेको पुष्टी