चौधरी ग्रुपको ठगीधन्धा : सिजि टेलिकम्युनिकेशनले कर अझै बुझाएन, सरकार मुकदर्शक

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । नेपालको मात्रै नभएर विश्वकै अर्बपतिहरुको सुचीमा परेका चौधरी ग्रुपका अध्यक्ष विनोध चौधरीको ठगीधन्धाको विवरण आउनेक्रममा तीब्रता आएको छ । चौधरीको एक अर्ब अमेरिकी डलर सम्पत्ति रहेकै आधारमा उनलाई विश्व चर्चित पत्रिका फोव्र्सले डलर अर्बपतिको उपाधी दिइएपनि उनले र उनको कम्पनीले अहिले सम्म देशलाई बुझाउनु पर्ने कर छली … Continue reading चौधरी ग्रुपको ठगीधन्धा : सिजि टेलिकम्युनिकेशनले कर अझै बुझाएन, सरकार मुकदर्शक