महासंघमा प्रहरी, होटल व्यवसायीको पकट : नेतृत्व लिन यस्तो गर्छन् हर्कत

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महांसघको आसन्न महाधिवेशनलाई प्रभावित पार्ने उद्देश्यले हाल कार्यरत नेपाल प्रहरीका जवानदेखि होटल व्यवसायी र यातायात व्यवसायी महासंघका कर्मचारीसम्मलाई साधारण सदस्यता वितरण गरिएको खुलासा भएको छ । महासंघका जिल्ला र सम्बन्धित शाखाको अधिकार अतिक्रमण गर्दै गैरपत्रकारलाई समेत महासंघको सदस्यता दिन केन्द्रलाई सिफारिस गरेपछि पत्रकार … Continue reading महासंघमा प्रहरी, होटल व्यवसायीको पकट : नेतृत्व लिन यस्तो गर्छन् हर्कत