एनसेल प्रकरण: अर्थमन्त्री र गुहमन्त्रीले खुलेरै कर छुट दिन दबाब

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं  । राज्यको ढुकुटीमा जम्मा हुनु पर्ने अर्बौ रुपैयाँको कर छली गरि उन्मुक्ती दिनकालागि पछिल्लो समयमा अर्थमन्त्री र गृहमन्त्रीनै कम्बर कसेर लागेपछि देशले ठूलो कर गुमाउनु पर्ने प्रायःनिश्चित भएको छ । अर्थमन्त्री कृष्णबहादृुर महरा, गृहमन्त्री विमलेन्द्र निधि र आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्माकै योजनामा एनसेलले बुझाउनु पर्ने कर … Continue reading एनसेल प्रकरण: अर्थमन्त्री र गुहमन्त्रीले खुलेरै कर छुट दिन दबाब