नीतिगत भ्रष्टाचार : एनसेललाई कर उन्मुक्ति दिएमा १० करोडको थैलि उपहार दिने तयारी

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की…../ काठमाडौं । नेपाली आकाश प्रयोग गरि मोबाईल सेवा सञ्चालन गर्दै आएको विदेशी लगानीको एनसेलले नेपाल सरकारलाई बुझाउनु पर्ने कर छुट दिने माध्यम उच्च पदस्थ कर्मचारीबाटै खोजी भई रहेको छ । सो अबैध कार्यालाई उन्मुक्ती दिनकालागि आन्तरिक राजस्व विभागका महानिर्देशक देखि सांसदसम्म लागी परेका छन् । यसरी उन्मुक्ती दिएमा राज्यले … Continue reading नीतिगत भ्रष्टाचार : एनसेललाई कर उन्मुक्ति दिएमा १० करोडको थैलि उपहार दिने तयारी