प्रहरी कमाण्डमा काँग्रेस माओबादी केन्द्रको हस्तक्षेपः सुनकाण्डबाट बच्न तेस्रो नम्बरका चन्दलाई काखी च्यापे

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की…….. काठमाडौं । देशमा प्राप्त बहुदलिय व्यवस्थापछि मौलाएको राजनीतिक हस्तक्षेप अन्नत सुरक्षा निकायमा समेत हावि हुन पुगेको छ । स्वतन्त्र रहनु पर्ने सुरक्षा निकाय र न्याय क्षेत्र अहिले सवैभन्दा बढी दलको निकट व्यक्तीलाई नियुक्त गरिन थालेपछि पछिल्लो पटक अब अदालत र सुरक्षा निकायबाट आम जनताले सुरक्षा र न्यायको आसा समेत … Continue reading प्रहरी कमाण्डमा काँग्रेस माओबादी केन्द्रको हस्तक्षेपः सुनकाण्डबाट बच्न तेस्रो नम्बरका चन्दलाई काखी च्यापे