प्रहरीमा क्रमभंगता : काँग्रेस सभापति देउवाको अडानले तेस्रो नम्बरका चन्द नियुक्ती गरिदै

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) रोशन कार्की काठमाडौं । नेपाल प्रहरीलाई नीति र कानूनभन्दापनि दलका नेतालाई सहयोग गरेपछि आफुखुशी बढुवा गरिने क्रमदेखि रोलक्रम मिच्ने क्रममा तीब्रता लिएको छ । तत्कालिन उपेन्द्रकान्त अर्यालभन्दा पहिले आईजीपी बनेका कुवेरसिंह रानाका पालामा पनि आईजीपी नियुक्तिमा यस्तै रस्साकस्सी चलेसंगै सो कार्य अहिले २५ औं प्रहरी प्रमुख छनोटमा समेत प्रभाब राखेको … Continue reading प्रहरीमा क्रमभंगता : काँग्रेस सभापति देउवाको अडानले तेस्रो नम्बरका चन्द नियुक्ती गरिदै