कर छली गर्ने कन्सल्टेन्सीमाथी कस्ले कारवाही गर्ने ? (नाम सहित)

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौँ । सरकारलाई बुझाउनु पर्ने कर नबुझाई आफुखुशी सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमाथी सम्बन्धित निकायले कारबाही नगरि कमिशन संकलन गरेको आरोप लागेको छ । गत असार मसान्तभित्र बाँकी कर भुक्तानी गरि सम्नु पर्नेमा माघ महिनासम्मपनि २ सय ४३ वटा एजुकेशनल कन्सल्टेन्सीले स्थानीय निकायलाई कर नबुझाई अझै सञ्चालनमा रहेका छन् । … Continue reading कर छली गर्ने कन्सल्टेन्सीमाथी कस्ले कारवाही गर्ने ? (नाम सहित)