यस्ता छन् सुन तस्करका नार्ईकेहरुको सञ्जाल (नाम सहित)

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । बैंक र व्यक्तीगत रुपमा चक्रिय व्याजदरमा ऋण लिएका अधिकाशं व्यवसायीहरु पछिल्लो समयमा सुन तस्करीमा संलग्न भएको खुलेको छ । नेपाल राष्ट् बैंकले घरजग्गा कारोबारमा गरेको कडाई पछि घाटामा परेका व्यापारिले अबैध रुपमा सुनको आयात गरि भारत निकासी गर्ने कार्य गर्ने गरेका छन् ।  केही समययता चीन, हङकङ, … Continue reading यस्ता छन् सुन तस्करका नार्ईकेहरुको सञ्जाल (नाम सहित)