गृह र अर्थमन्त्रीलाई भजाउदै सुन तस्कर गर्ने यि हुन

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) रोशन कार्की काठमाडौं । महाविनाशकारी भुकम्पले भग्नाबेश भएको तातोपानी भन्सार कार्यालय बन्द भएपछि एकाएक रसुवाको केरुङ नाकाबाट अबैध रुपमा सुन तस्करी कार्यामा आएको तीव्रता सरकारले नियन्त्रण गर्न सकेको छैन । सरकारकै गृहमन्त्री र अर्थमन्त्रीको पहुँचमा पुगी घरजग्गा कारोबारबाट सडकमा आईपुगेका भरिया व्यवसायीहरु अहिले रसुबा नाका हुदै सुन तस्करमा सकृय भएका … Continue reading गृह र अर्थमन्त्रीलाई भजाउदै सुन तस्कर गर्ने यि हुन