म्यानपावरको ठगीः दश हजारको रसिदमा ल्याप्चे : १० लाख असुली

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौँ  । सरकारले वैदेशिक रोजगारीमा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरे पनि हाल सञ्चालनमा रहेका ठूला म्यानपावर कम्पनीका सञ्चालकहरुले लाखौ रुपैयाँ कामदारबाट असुली गरि रहदाँ समेत सम्बन्धित निकायले कारबाही गर्न सकेको छैन । सरकारी कर्मचारी र म्यानपावर कम्पनीका सञ्चालकको मिलिमतोमा ठगी हुदै आएकै कारण कारवाही नभएको आरोप समेत लगाएको … Continue reading म्यानपावरको ठगीः दश हजारको रसिदमा ल्याप्चे : १० लाख असुली