हेलम्बु यातायातको सुपर एक्सप्रेसको नाममा यात्रु ठगी

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)पबित्र शर्मा सिन्धुपाल्चोक । काठमाडौं पूर्वउत्तरको पहाडी जिल्लामा लामो समयदेखि यातायात सेवा संचालन गर्दै आइरहेको हेलम्बु यातायात सेवा समितिले यात्रुहरुबाट चर्कोभाडा असुल्ने र आप्mुखुशी भाडा असुली बस संचालन गर्दै आइरहेको छ । हेलम्बु राजमार्ग र ग्रामीण सडकहरुमा लामो समयदेखि सर्वसाधारण यात्रुहरु यो समिति अन्तर्गत संचालित यात्रुबसहरुले ठग्नुसम्म ठगिन पुगेको गुनासो सार्वजनिक … Continue reading हेलम्बु यातायातको सुपर एक्सप्रेसको नाममा यात्रु ठगी