नक्कली बौद्ध स्तुपा चीनमा बनाउने ‘ग्राण्ड डिजाइन’, भारतपछि बौद्ध धर्मालम्बीहरुमाथि चीनको गम्भिर षड्यन्त्र

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । विश्व सम्पदा सूचिमा सूचिकृत कामनपा वडानं. ६ मा रहेको ऐतिहासिक बौद्ध स्तुपाबाट रातारात पुरातात्विक महत्वका वस्तुहरु चीन लगिएको बताइएको छ । प्राप्त समाचार अनुसार बौद्ध स्तुपा गत वर्षको भूकम्पले चर्काएपछि पुर्ननिर्माणको नाममा केही भाग भत्काएइसंगै सोभत्काइएको भागबाट निस्किएका पुरातात्विक महत्वका पूराना एवं बहुमुल्य वस्तुहरु रातारात गायब बनाइनुका साथै सकुसल … Continue reading नक्कली बौद्ध स्तुपा चीनमा बनाउने ‘ग्राण्ड डिजाइन’, भारतपछि बौद्ध धर्मालम्बीहरुमाथि चीनको गम्भिर षड्यन्त्र