‘सर्ट मूभि’का नाममा मौलाएको यौन विकृति, नियन्त्रणमा सरकार निरिह (तस्विर सहित)

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । पछिल्लो समय यूट्यूव च्यानल मार्पmत विभिन्न नाममा खुलेका एकाउन्टहरुले अपलाोड गर्ने गरेको सर्ट मूभिहरुमा अस्लिलता पस्किने गरेको जो कोहीलाई पनि अवगतै छ । हो यस्ता एकाउण्टहरुले यूट्यूबमार्फत दर्शक बढाउन यस्ता कृयाकपालका भिडियोहरु अपलोड गर्दै सामाजिक संस्कार र मुल्य मान्यतामाथि नै प्रश्न चिन्ह खडा गरि दिएका छन् । समाजमा यौनजन्य … Continue reading ‘सर्ट मूभि’का नाममा मौलाएको यौन विकृति, नियन्त्रणमा सरकार निरिह (तस्विर सहित)