फलोअप : बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहरमा यस्तो खेल, बौद्ध स्तुपा बन्यो मानव चिहान

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । बौद्ध धर्मालम्बीहरुको धार्मिक आस्थाको धरोहर मानिएको बौद्ध स्तुपा यतिवेला मानव चिहानमा पणिरत भएको भन्दै बौद्धमार्गीदेखि विभिन्न संघ/संस्थाहरु चिन्तित बन्न पुगेका छन् । प्राप्त समाचार अनुसार बौद्ध धर्मका धर्मालम्बीहरुको अस्थामाथि गम्भिर घातगर्दै बौद्ध स्तुपाको तेह्रवटा खण्डमध्ये एकमा साधारण मानव व्यक्तिकोसमेत अस्तु गाडेपछि बौद्धनाथ स्तुप यतिवेला मानव चिहानमा परिणत भएको हो । चिनियाँ … Continue reading फलोअप : बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहरमा यस्तो खेल, बौद्ध स्तुपा बन्यो मानव चिहान