बौद्धनाथको नाममा लामाको यस्तो धन्दा, किलोका किलो सुनदेखि करोडौं रकम झ्वाम

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाण्डौं । बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारीहरुले बौद्ध स्तुप निर्माणका नाममा सुनदेखि करोडौं रुपैयाँ अनियमितिता गरेको तीव्रखबरले फेला पारेको छ । स्त्ुपमा हुने हरेक विकास निर्माणमा बौद्धनाथ क्षेत्र विकास समितिको प्रत्यक्ष संलग्नतामा हुने गरेको भएतापनि  भूकम्पले बौद्ध स्तुपामा क्षति गरेपछि यतिबेला सो स्तुपाको जिर्णोद्धार भैरहेको छ । पुरातत्व विभागको निरीक्षण तथा … Continue reading बौद्धनाथको नाममा लामाको यस्तो धन्दा, किलोका किलो सुनदेखि करोडौं रकम झ्वाम